Labels

Sunday, December 5, 2010

4th Sem को जाँच सुरु भयो

4th Sem को जाँच 22 गतेबाट (निकोर्सीबाट) छ । पहिलो जाँच Electronics Circuits I को छ । तर आजको दिन भने ElectroMagnetcs पढ्दैमा गयो । कम्तीमा Transmission Lines चाहिँ पढुँ भनेर सुरु गरेको हिजो देखि, तर त्यो Chapter नै नपुगी रात पर्यो । भो अब त EC नै पढ्नु पर्छ, त्यो पछि पढौँला भनेर छोड्दें ।
EC त पहिला पनि Assessment लाई पढेको हो भनेर हेपेको, तर अब त पढ्नु पर्छ । Math को चाहिँ यसपाली तेही तीन दिनमै सब पढिने भैयो, अहिले सम्म एउटा नि हिसाब गर्या छैन (Simplex को बाहेक) । जे पर्छ पर्छ ।


No comments:

Post a Comment